कांग्रेस नेता डा महतद्धारा पोखरामा एनआरएन भेलालाई सम्वोधन

लण्डन । नेपाली कांग्रेसका सहमहामन्त्री डाक्टर प्रकाश शरण महतले गैरआवासीय नेपालीहरु नेपालसँग जोडिराख्दा मात्रै नेपालले फाइदा लिन सक्ने बताएका छन् । पोखराको रुपाकोटमा आइतवार गैर आवासिय नेपाली महासंघको अन्तरास्ट्रिय समान्वयन परिषदको बैठकलाई संबोधन गर्दै पूर्वमन्त्री समेत रहेका महतले नेपाल भन्दा बाहिर रहेका गैर आवासीय नेपालीहरुलाई केही लिमिटेसन राखेर नागरिकता दिनुपर्ने पनि तर्क गरे। अहिले बाहिर … Continue reading कांग्रेस नेता डा महतद्धारा पोखरामा एनआरएन भेलालाई सम्वोधन